एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको घोषणा, सेजन र पत्रकार अर्याल सम्मानित

काठमाडौं । गैरआवासीय नेपाली संघ वेलायतको सकृयतामा स्थापना गरिएको यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शनिबार एक वक्तव्य जारी गरी एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ पत्रकार अर्याल र सेजन … Continue reading एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको घोषणा, सेजन र पत्रकार अर्याल सम्मानित